सुदूरपश्चिम खबर
sudurpashimkhabar.com
Bedkot Samudayik Ban

ओलोम्पिक दिवसको अवसरमा महेन्द्रनगरमा प्रभात फेरी

170
Sana Kishan

कञ्चनपुरको महेन्द्रनगर कवडहल देखि महेन्द्रनग बजारसम्ममा अन्तराष्ट्रिय ओलोम्पिक दिवसको अवसरमा आज विहान प्रभातफेरी निकालिएको छ । अन्तराष्ट्रिय ओलोम्पिक दिवसको अवसरमा महेन्द्रनगरमा प्रभात फेरी गरिएको ओलम्पीयन तथा बोक्सीङ प्रशिक्षक डम्बरदत्त भट्टले बताए । उनका अनुसार कञ्चनपुर खेलकुद विकास समितिको आयोजनामा प्रभातफेरी निकालिएको हाे ।
अन्तराष्ट्रिय ओलोम्पिक दिवस देशै भरि मनाउने क्रममा खेलकुद विकास समितिको पनि भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र बिष्टद्धारा प्रभात फेरीको उदघाटन गरेको हाे । प्रभातफेरीमा खेलाडी, प्रशिक्षक, खेलप्रेमी, विद्यार्थी, शिक्षक, बुद्धिजीवी लगायत सहभागिता रहेको थियो ।

Karnali Traders

खेलकुदको विकासका लागि ओलोम्पिक दिवसको अवसर पारेर आज साझ ५ बजे पत्रकार र खेलकुद विकास समिति विच मैत्रीपुर्ण फुटवल खेलको आयोजना समेत गरिएको छ । सो खेलमा खेलप्रेमीलाई सहभागिका लागि समितिले आवाहान समेत गरेको छ ।

kfg mit mart
Indreni
सम्वन्धित समाचार
Ganesh Samudayik Ban
जवाफ छाड्नुस्

Your email address will not be published.