सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आफ्नी बहिनीसँग बिहे गर्नेलाई सुनको कार उपहार दिने किम जोंगकाे घाेषणा

उत्तर कोरियाका तानशाह किम जोंग बिभिन्न कारणले गर्दा चर्चामा रहन्छन् । अहिले पनि उनी चर्चामा नै छन् । उनी अहिले आफ्नी वहिनीको लागि बेहुलाको खोजिमा छन् ।तर उनले बेहुलाका लागि बिभिन्न शर्त राखेका छन् । त्यसमध्येको मुख्य शर्त भनेको बेहुलाको आज भन्दा पहिला कोहिसँग पनि अफेयर चलेको हुनु हुँदैन ।
उनले हुनेवाला ज्वाईलाई सुनले चम्किएको कार उपहारमा दिने बताएका छन् ।

Sana Kishan

अन्तर्राष्ट्रिय सञ्चारमाध्यामका अनुसार उत्तर कोरियाका राष्ट्रपति किम जोंगले आफ्नी बहिनी किम यो जोंग को विवाह गर्ने फैसला गरेका हुन् । किमका अनुसार हुने वाला बेहुला उनको शर्तमा खरो हुनुपर्नेछ । साथै बेहुलाको हाइट ५ फिट १० इन्च भन्दा अग्लो हुनुपर्नेछ । बेहुलाको यो भन्दा अगाडि कसैसँग पनि अफेयर चलेको हुनु हुँदैन।

साथै बेहुलाको तौल ७५ किलोग्रामसम्म हुनु पर्दछ । बेहुलाको सिक्स प्याक एब्स हुनुपर्दछ । किम जोंग हुनेवाला ज्वाईलाई एउटा सुनको कारका साथै १ करोड ६० लाख रुपैयाँ दिनेछन् ।अहिले उनकी बहिनीलाई बेहुला खोज्न उत्तर केरियाका अधिकारीहरु लागि परेका छन् । राष्ट्रपति जोंगले बहिनीका लागि बेहुला उनको टक्करको हुनुपर्ने बताएका हुन् । किनभने उनले पछि गएर राजनीति सम्हाल्नु पनि पर्न सक्दछ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.