‘मान्छे चिन्ने हो’ सार्वजनिक (भिडियो)

काठमाडौं : गायक सुरेश शाही र गायिका पुष्पा बोहराको स्वरमा रहेको गीत ‘मान्छे चिन्ने हो’को भिडियो सार्वजनिक भएको छ । सुरेश शाहीकै शब्द, संगीत, तथा संगीत सन्योजन रहेको गीत युट्युब मार्फत सार्वजनिक गरिएको हो ।

वीरेन्द्र भाट “बिपिन”को निर्देशन रहेको भिडियोमा सुरज थापा र याङ्सु श्रेष्ठ फिचर्ड छन । भिडियोमा बिक्रम चौहानको कोरियोग्राफि, राम सिंह भाटको छायाँकन र वीरेन्द्र भाट “बिपिन”कै सम्पादन रहेको छ । भिडियो हेर्नुहोस् :

सम्वन्धित समाचार
Comments
Loading...