नेपाल आईडल रविले यसरी मनाए दसैँ (फोटा फिचरसहित)

महेन्द्रनगर २२ अशोज ।

नेपाल आईडल सिजन टू का विजेता रविले ओडले कञ्चनपुरको कृष्णपुर नगरपालिका गुलरियास्थित आफ्नै घरमा दसैँ मनाएका छन् ।

मंगलबार उनका बुवालगायत अग्रजबाट टिका थापेर रविले दसैँ मनाए ।

उनले दसैँको टिकापछि फेसबुकमा फोटो शेयर गरेका छन् ।

नेपाल आईडल रविले सामाजिक सञ्जालमा फेसबुकमा फोटो शेयर गदैँ उनले लेखेका छन् “यसपालिको दशैमा घरमा बुबा अग्रज बाट टिका थापियो एकदमै राम्रो भयो सबै जनाले हाँसि खुशिका साथ यसपालिको दशै मनाउनु भएको होला सधैँ हाँसि खुशि रहनु होला ।”

(फोटो रविकै फेसबुकवालबाट

सम्वन्धित समाचार
Comments
Loading...